January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

मेरो देश

छ देश मेरो अति नै पियाराे ।
र भेष मेरो बहुतै पियाराे ।

भाषा पियाराे,प्रिय त्यो पहाड ।
संसार कै स्वर्ग छ त्यो हिमाल ।।

बेंसी पियाराे छ र लेक प्याराे ।
सुदर पाखा वन कुञ्ज प्याराे ।। 

नदी र नाला मुटु झैं छ प्याराे ।
पाखा पखेरा अझ लाग्छ प्याराे ।।

उपत्यका,फाँट छ देश भित्र ।
छन् जीव याे देशभरि विचित्र।।

म जन्मिएंँ यै प्रिय देशभित्र ।
नेपालकै आउँछ भित्र चित्र ।।