चार हाइकु

फिल्ड भ्रमण
हुस्सु, म अनि पानी
सशङ्कित ऊ ।
संयोजक म
सन्ध्या अतिथि गृह
विवश त ऊ ।
निथ्रुक्क भिजेँ
लुटुपुटु सुती ऊ
निर्धक्क प्रेम ।
परित्यागी म
विस्फोटक अवस्था
परितृप्त ऊ ।
फिल्ड भ्रमण
हुस्सु, म अनि पानी
सशङ्कित ऊ ।
संयोजक म
सन्ध्या अतिथि गृह
विवश त ऊ ।
निथ्रुक्क भिजेँ
लुटुपुटु सुती ऊ
निर्धक्क प्रेम ।
परित्यागी म
विस्फोटक अवस्था
परितृप्त ऊ ।
लेखकको सम्वन्धमा