April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

व्यर्थ छ

गुण नभए रूप व्यर्थ छ
नम्रता नभए विद्या व्यर्थ छ
अनुशासन नभए विद्यार्थी व्यर्थ छ
उपभोग नभए धन व्यर्थ छ
सहास नभए हतियार व्यर्थ छ
भोक नभए भोजन व्यर्थ छ
ज्ञान र अनुभव नभए जीवन व्यर्थ छ
उज्यालो नभए संसार व्यर्थ छ
नेपाल नै नभए नेपाली व्यर्थ छ ।