Epaper
Contact Us
March 13, 2026, Friday
२०८२ फाल्गुन २९, शुक्रबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
गजल
सोमनाथ दाहाल
२०७९ आश्विन १२
644 views
जिन्दगीका गोरेटामा साथ पाइरहूँ
उकाली र ओरालीमा हात पाइरहूँ ।
प्यास लागे जरुवाको पानी पिउनु पर्ला
सग्ला सग्ला सालका सधैँ पात पाइरहूँ ।
घामजस्तै न्यानो माया जूनजस्तै शीतल
एकान्तमा मिठा मिठा बात पाइरहूँ।
भरिएको ‘सोम’ प्याला अनि मिठो साथ
मन मस्त बनाउने रात पाइरहूँ ।
लेखकको सम्वन्धमा
सोमनाथ दाहाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
यात्रा संस्मरण : खरेलथोक पाँचखालदेखि दुप्चेस्वर महादेव नुवाकोटसम्म
सामाजिक यथार्थवाददेखि समाजवादी यथार्थवादसम्म : विचार गोष्ठी सम्पन्न
दमक स्रष्टा परिचय कोश
When Leaders Avoid People, Democracy Turns into a Show
सामुदायिक विद्यालय अभिभावक सङ्घको साधारण सभा सम्पन्न
धेरै पढिएको
लेखकको सम्वन्धमा