Epaper
Contact Us
April 19, 2025, Saturday
२०८२ बैशाख ६, शनिबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
गजल
सोमनाथ दाहाल
२०७९ आश्विन १२
538 views
जिन्दगीका गोरेटामा साथ पाइरहूँ
उकाली र ओरालीमा हात पाइरहूँ ।
प्यास लागे जरुवाको पानी पिउनु पर्ला
सग्ला सग्ला सालका सधैँ पात पाइरहूँ ।
घामजस्तै न्यानो माया जूनजस्तै शीतल
एकान्तमा मिठा मिठा बात पाइरहूँ।
भरिएको ‘सोम’ प्याला अनि मिठो साथ
मन मस्त बनाउने रात पाइरहूँ ।
लेखकको सम्वन्धमा
सोमनाथ दाहाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
‘भीमदर्शन रोका आदर्श गुरु सम्मान’ शशीविक्रम शाहलाई
मेरो र उसको नाता
बहाना
के गर्दै छु म ?
उपदेश
धेरै पढिएको
लेखकको सम्वन्धमा