मैले जस्तो माया …

मैले जस्तो माया तिमीले गरेर देखाऊ न
मेरो चाहानामा बसेर देखाऊ न
कस्तो आनन्दको क्षण हो
प्यार दिलको चाहना हो
दिलले बोल्छ, दिलले सुन्छ
प्यारको रङले दिललाई सजाइन्छ
तिमीसँग गर्ने कुरा अब आएर गर्छु
तिम्रो प्यार मैले महसुस गर्छु
चाद जस्तो तिम्रो मुहार चादनी रात छ
दिलले दिललाई धेरै कुरा सोध्छ
म जहाँ गए पनि तिम्रो नजरबाट टाढा जाने छैन
खोजेको छु सात फेराको वचन निभाउन
मैले जस्तो माया तिमीले गरेर देखाऊ न
मेरो चाहानामा बसेर देखाऊ न
कस्तो आनन्दको क्षण हो
प्यार दिलको चाहना हो

लेखकको सम्वन्धमा