February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

प्रेम एक सुन्दर…

प्रेम एक सुन्दर मिठो अनुभूति हो
प्रेम दया, कोमल स्पर्श हो 
जीवन जिउन प्रेमको आवश्यकता पर्छ
प्रेमले मनमा सुन्दर भावना ल्याउँछ

प्रेम एक सुन्दर मिठो अनुभूति हो
प्रेम सबैभन्दा बलियो भावना हो
प्रेम हृदयबाट गरिन्छ 
मलाई लाग्छ मेरो मायाले एक दिन भेट्ने छ

तिमीलाई हेर्दा मात्र मेरो धड्कन बढ्छ 
तिम्रो हात समाउन उसको हात धेरै छ
म सधैँ तिम्रो थिएँ तिमी सधैँ मेरो थियौ
हामीले समय समयमा एकअर्कालाई माया गर्‍यौँ

हामीले एक अर्कालाई माया गरेका छौँ
हामी टाढाबाट आउँदा हाम्रो घरको बाटो देख्छौँ
प्रेम एक सुन्दर मिठो अनुभूति हो
प्रेम दया, कोमल स्पर्श हो ।