January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

सामुदायिक विद्यालय अभिभावक सङ्‍घले सभामुखलाई बुझायो ज्ञापनपत्र

कार्तिक २३ 

संसोधित शिक्षा ऐनमा सामुदायिक विद्यालय अभिभावक सङ्‍घले निर्क्यौल गरेको समसामयिक शैक्षिक गतिविधिलाई परिष्कार र परिमार्जन गरी गुणस्तरी शिक्षा प्रदान गर्ने थलोका रूपमा सामुदायिक विद्यालयलाई स्थापित गराउनु विशेष भूमिका निर्वाह गर्न अनुरोध गर्दै सङ्‍घका अध्यक्ष श्री रामप्रसाइ न्यौपानेको अगुवाइमा एक प्रतिनिधि मण्डलले सङ्‍धीय संसद सचिवालय, सिंहदरवारमा सम्माननीय सभामुख देवराज घिमिरेलाई ज्ञानपन पत्र बुझायो ।

ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले यथासक्य सङ्‍घले प्रस्तुत गरेका सकारात्मक विचारहरूलाई संसोधित शिक्षा ऐनमा समावेश गराउने यथाशक्य प्रयास गरिने कुरा व्यक्त गर्नु भयो ।