November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

मेरो माया खुला किताब जस्तै …

मेरो माया खुला किताब जस्तै छ, अझै रहर छ
खुला किताब जुन तिमीले जिन्दगीभरि पढ्नुपर्छ

माया गर्न सिकाउने मनलाई भुलाउने
मन खुसी बनाउने मायाको प्यास मेटाउने
यो प्रेमको कारण मेरो प्रेम गरेको मान्छे
सम्झिएको छु किन हो  तिमीले रिसाउने

छोडेर हिँडेको थिएँ हतारमा भएकाले
तिम्रै काखमा रमाईरहूँ सोचिराखेको छु मैले
तिम्रो उपचार गर्छु हेरचाह गर्न आएको हु
अशान्त मनलाई शान्त पार्न कोसिस गरेको छु

मेरो विचारमा बसेर तिमीसँग कुराकानी गर्नुपर्ने हो
सत्य कुरा भन्न त्यहाँसम्म आउनुपर्ने हो
किनकि मैले तिमीसँग निष्पक्ष कसम खाएको छु
तिमीलाई जीवनको उज्यालो ठानेको छु ।