March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सानी सानी नानी !

विकल्पा गौतम
कक्षा : ३
माउन्ट एभरेस्ट स्कुल

सानी सानी नानी
सानी सानी बच्ची
उफ्री उफ्री खेल्छिन्
अगनीमा मच्ची ।

गीत गाई नाच्छिन्
सानी सानी नानी
खुसी हुँदै आमाले
एउटा चक्लेट दिन्छिन् ।

ज्ञानी सानी नानी
राति छिट्टै सुत्छिन्
सानी सानी सुतेपछि
आमा ढुक्क मान्छिन् ।

सानी सानी नानी
धेरै धेरै रिन्छिन्
आमाको बुबु खाएर
ओच्छ्यानमा सुत्छिन् ।