June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

पुतली

विकल्पा गौतम
कक्षा : ३
माउन्ट एभरेष्ट स्कुल

पुतली है पुतली
साना साना पुतली
फुर्फुर गर्दै उड्छन्
साना राम्रा पुतली ।

पुतलीका दुइटा
पखेटा हुन्छन्
पुतलीका धेरै
आँखा हुन्छन् ।

पुतली फूलमा
खेल्न आउँछन्
कैलेकहीँ हाम्रा
घरमा आउँछन्