Epaper
Contact Us
December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
दसैँ
पुष्पा बस्नेत / puspa basnet
२०७९ आश्विन २९
242 views
पुष्पा बस्नेत
कक्षा : सात
मनोहरा आधारभूत विद्यालय
फूलहरू फुली गाउँघरमा
ढकमक्क भयो होला
त्यस फुलको बास्नाले
मन मगमग भयो होला ।
साथीसँगीलाई
रङ छायो होला दसैंको
सबै जना काँहा गई के गर्छन्
त्यो विषेश दिन दशैंको ।
निधारमा लगाउने रातो टीका
सिरैमा जमरा
फूलहरूमा डुल्दा होलान्
हिजो आज भमरा ।
दसैँ मनाउँछन् सबै जना
दुःखपीडा भुलेर
दिन्छु मनै खोलेर ।
लेखकको सम्वन्धमा
पुष्पा बस्नेत / puspa basnet
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
पहिलाकाे दसैँ
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
जिन्दगी !
धेरै पढिएको
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
२०८१ मंसिर १७
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
२०८१ मंसिर १८
पहिलाकाे दसैँ
२०८१ मंसिर २१
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
२०८१ मंसिर २१
लेखकको सम्वन्धमा