दसैँ

कक्षा : सात
मनोहरा आधारभूत विद्यालय
फूलहरू फुली गाउँघरमा
ढकमक्क भयो होला
त्यस फुलको बास्नाले
मन मगमग भयो होला ।
साथीसँगीलाई
रङ छायो होला दसैंको
सबै जना काँहा गई के गर्छन्
त्यो विषेश दिन दशैंको ।
निधारमा लगाउने रातो टीका
सिरैमा जमरा
फूलहरूमा डुल्दा होलान्
हिजो आज भमरा ।
दसैँ मनाउँछन् सबै जना
दुःखपीडा भुलेर
दिन्छु मनै खोलेर ।
लेखकको सम्वन्धमा