Epaper
Contact Us
December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
बालअधिकार
लियोन भट्टराई
२०७९ आश्विन १
277 views
स्थानीय तहदेखि उच्चतहले मूल्यनमा पारुन्
देशको भविष्य लेख्ने बालबालिका हुन् जानुन्
अभिभावक र समाजले नि जान्नु छ
बालमैत्री परिवेशको सिर्जना गर्नुछ ।
हातमा हात मिलाएर हुन्छ कि
साथमा साथ मिलाएर हुन्छ
रक्षा गरौं सबैले
बालबालिकाको अधिकार
प्रत्येक क्षेत्रमा उन्चालिस सूचक पार हुन
बालबालिकाको अधिकार
स्थानीय तह बालमैत्री समाज अनि परिवार ।
विद्यालय गाउँसहर यसको कुरा चल्नुपर्छ
बालबालिकाको अधिकार
शिक्षा, स्वास्थ हुर्कन र बाँच्न पाउने
हामी बालबालिकाको अधिकार ।
सम्मान गरौं सबैले मिलिमिलीकन
आफ्नो पराई हुँदैन है बालबालिकाको मन
माया दिऊँ, संरक्षण गरौँ
बालबालिका हुन् है हाम्रो प्यारो धन ।
लेखकको सम्वन्धमा
लियोन भट्टराई
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
पहिलाकाे दसैँ
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
जिन्दगी !
धेरै पढिएको
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
२०८१ मंसिर १७
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
२०८१ मंसिर १८
पहिलाकाे दसैँ
२०८१ मंसिर २१
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
२०८१ मंसिर २१
लेखकको सम्वन्धमा