बालअधिकार

देशको भविष्य लेख्ने बालबालिका हुन् जानुन्
अभिभावक र समाजले नि जान्नु छ
बालमैत्री परिवेशको सिर्जना गर्नुछ ।
हातमा हात मिलाएर हुन्छ कि
साथमा साथ मिलाएर हुन्छ
रक्षा गरौं सबैले
बालबालिकाको अधिकार
प्रत्येक क्षेत्रमा उन्चालिस सूचक पार हुन
बालबालिकाको अधिकार
स्थानीय तह बालमैत्री समाज अनि परिवार ।
विद्यालय गाउँसहर यसको कुरा चल्नुपर्छ
बालबालिकाको अधिकार
शिक्षा, स्वास्थ हुर्कन र बाँच्न पाउने
हामी बालबालिकाको अधिकार ।
सम्मान गरौं सबैले मिलिमिलीकन
आफ्नो पराई हुँदैन है बालबालिकाको मन
माया दिऊँ, संरक्षण गरौँ
बालबालिका हुन् है हाम्रो प्यारो धन ।
लेखकको सम्वन्धमा