Epaper
Contact Us
June 27, 2026, Saturday
२०८३ असार १३, शनिबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
भानुको सम्झना
स्वर्णिम खनाल
२०७९ असार २९
615 views
दरिद्र घाँसीका विचारले मन पग्लिएको
हृदय छ जसको प्रेरणाले भरिएको
सरल नेपाली भाषामा रामायण लेखेर
सबै नेपालीलाई भाषिक एक गराएका
जति सम्झे कमै हुन्छ भानु तिम्रो जन्म दिनमा
अमर रहुन् तिम्रा रचनाहरू युगौँ युग सम्म ।
लेखकको सम्वन्धमा
स्वर्णिम खनाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
रामपुरमा वातावरण सम्बधी प्रस्तुतीकरण तथा वृक्षारोपण कार्यक्रम
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टा-साधकहरू सम्मानित
शिक्षाविद् एवं साहित्यकार लक्ष्मण राजवंशीको स्मृतिमा शारदा मरहट्टा सम्मानित
यात्रा संस्मरण : खरेलथोक पाँचखालदेखि दुप्चेस्वर महादेव नुवाकोटसम्म
सामाजिक यथार्थवाददेखि समाजवादी यथार्थवादसम्म : विचार गोष्ठी सम्पन्न
धेरै पढिएको
लेखकको सम्वन्धमा