April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

गुरु

श्रीयान शाही
कक्षाः ९
लर्ड बुद्ध इङ्लिस स्कुल
मध्यपुर ठिमी, भक्तपुर
 
संसारमा छैनन् कोही ज्ञान दिने अरू
एउटै मात्र व्यक्ति छन् ती हुन् हाम्रा गुरु ।
सोनो हुँदा आउँय्यो हामीलाई कखगघ मात्र
गरु नै हुन् सिकाउने एक विचित्र पात्र ।
गुरु मात्रै एक हुन् राम्रो ज्ञान दिने
ठुलो भई शिष्यले उनलाई मान दिने ।
गाह्रो हुँदा पनि आउँछन् पढाउन उनी
ठुलो मान्छे बनाउने केवल सपना बुनी ।
हल्ला गर्दा कक्षामा गर्छन् हामलाई गाली
राम्रो काम गरेपछि बजाउँछन् ताली ।
मिहिनेत गरी पढाउँछन् गुरु हामीलाई
राम्रो मान्छे बनेर म नि चिनाउँछु उनलाई ।