Epaper
Contact Us
January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
गुरु
श्रीयान शाही / Shriyan Shahi
२०७९ असार ७
792 views
श्रीयान शाही
कक्षाः ९
लर्ड बुद्ध इङ्लिस स्कुल
मध्यपुर ठिमी, भक्तपुर
संसारमा छैनन् कोही ज्ञान दिने अरू
एउटै मात्र व्यक्ति छन् ती हुन् हाम्रा गुरु ।
सोनो हुँदा आउँय्यो हामीलाई कखगघ मात्र
गरु नै हुन् सिकाउने एक विचित्र पात्र ।
गुरु मात्रै एक हुन् राम्रो ज्ञान दिने
ठुलो भई शिष्यले उनलाई मान दिने ।
गाह्रो हुँदा पनि आउँछन् पढाउन उनी
ठुलो मान्छे बनाउने केवल सपना बुनी ।
हल्ला गर्दा कक्षामा गर्छन् हामलाई गाली
राम्रो काम गरेपछि बजाउँछन् ताली ।
मिहिनेत गरी पढाउँछन् गुरु हामीलाई
राम्रो मान्छे बनेर म नि चिनाउँछु उनलाई ।
लेखकको सम्वन्धमा
श्रीयान शाही / Shriyan Shahi
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
गजल
छन्दका कुरा
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
ग्रिष्मा महर्जनको चित्रकला
धेरै पढिएको
गजल
२०८१ माघ ४
छन्दका कुरा
२०८१ माघ २
ग्रिष्मा महर्जनको चित्रकला
२०८१ पुष २५
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
पहाड
२०८१ पुष २६
लेखकको सम्वन्धमा