युवा तिमी अघि बढ

अक्सिडेन्टल पब्लिक स्कुल
कक्षा: ७
युवा तिमी अघि बढ कहिले पछि नहट
आफ्नो मन बाठो परी उन्नति पथमा चढ ।
जिन्दगी प्रतिस्प्रधा हो यो जीवनका लागि नै हो
कहिले सुख कहिले दुःख जिन्दगीको नियम नै हो ।
पढ्ने लेख्ने कम हो हाम्रो ठुलो सोच परी
भविष्य हुन्छ धेरै राम्रो यदि अहिलेदेखि पढ्न थाली ।
मेहिनत गर्नुपर्छ सोची एउटा लक्ष्य
मेहिनतअनुसार बन्छ तिम्रो आफ्नो कक्ष ।
तिमी आफ्नो देशलाई केही गरी देखाऊ
इतिहासमा आफ्नो देशको नाम चिनाऊ ।
युवा तिमी अघि बढ कहिले पछि नहट
आफ्नो मन बाठो परी उन्नति पथमा चढ ।
लेखकको सम्वन्धमा