Epaper
Contact Us
September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
युवा तिमी अघि बढ
सम्पन्न सिलवाल
२०७८ फाल्गुन २७
368 views
सम्पन्न सिलवाल
अक्सिडेन्टल पब्लिक स्कुल
कक्षा: ७
युवा तिमी अघि बढ कहिले पछि नहट
आफ्नो मन बाठो परी उन्नति पथमा चढ ।
जिन्दगी प्रतिस्प्रधा हो यो जीवनका लागि नै हो
कहिले सुख कहिले दुःख जिन्दगीको नियम नै हो ।
पढ्ने लेख्ने कम हो हाम्रो ठुलो सोच परी
भविष्य हुन्छ धेरै राम्रो यदि अहिलेदेखि पढ्न थाली ।
मेहिनत गर्नुपर्छ सोची एउटा लक्ष्य
मेहिनतअनुसार बन्छ तिम्रो आफ्नो कक्ष ।
तिमी आफ्नो देशलाई केही गरी देखाऊ
इतिहासमा आफ्नो देशको नाम चिनाऊ ।
युवा तिमी अघि बढ कहिले पछि नहट
आफ्नो मन बाठो परी उन्नति पथमा चढ ।
लेखकको सम्वन्धमा
सम्पन्न सिलवाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
मेरो कलम
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
नेपाल प्रहरी
तिजको रङ्ग
मनन गरौँ
धेरै पढिएको
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
२०८१ भाद्र २७
मेरो कलम
२०८१ भाद्र २९
नेपाल प्रहरी
२०८१ भाद्र २४
लेखकको सम्वन्धमा