Epaper
Contact Us
September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
मैले पढेँ
सहभागिता
म सानो छु
लियोन भट्टराई
२०७८ माघ २९
581 views
लियोन भट्टराई
म सानो छु, जान्दिनँ केही
सिकिरहेछु सिक्नुपर्ने केही
सिकाउने आमाबुबा अनि गुरु
त्यहीँबाट हुन्छ, नयाँ कुरा सुरु ।
त्यही नै ज्ञान हो कि भन्छु
हातका औँला खुरु खुरु गन्छु
न सुरु हुन्छ, न हुन्छ अन्त्य
मनमनै गुन्छु
म सानो छु
र त त्यसो भन्छु ।
गणितले माग्छ के ?
म दिन्छु के ?
न सकेँ मैले नेपाली भाषा नै चिन्न
न सकेँ मैले विज्ञानको ज्ञान लिन
ज्ञानको भण्डार खोल्छु भन्छु
म सानो छु जब ठुलो हुन्छु
मनमनै भन्छु जब ठुलो हुन्छु ।
केही त जानेँ होला, मनमा सोचिरहन्छु
मनलाई बाँध्न सक्दिनँ
सानो छु अहिले; धेरै अपेक्षा राख्दिनँ
ठुलो भएसि मलाई सबै आउँछ, म मनमनै सोच्छु
अहिले म सानालाई केही आउँदैन
त्यसैले गुरुलाई सोध्छु ।
लेखकको सम्वन्धमा
लियोन भट्टराई
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
मेरो कलम
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
नेपाल प्रहरी
तिजको रङ्ग
मनन गरौँ
धेरै पढिएको
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
२०८१ भाद्र २७
मेरो कलम
२०८१ भाद्र २९
नेपाल प्रहरी
२०८१ भाद्र २४
लेखकको सम्वन्धमा