March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार

प्रकृति यो कस्तो

आमूल अधिकारी
कक्षा: २
 
 
प्रकृति यो कस्तो
हेरीराखूँ जस्तो
यसै दङ्ग पार्ने
आफूतिरै सार्ने ।
 
चरीतिरै हेरी
मिठो सास फेरी
फूूलहरू चारी
धान झुल्ने बारी ।
 
देखीकन हिउँ
सिरिङ्ग भो जिउ
घाम देखे उता
न्यानो भएँ म त ।
 
आऊ खान खाना
भन्नुहुन्छ आमा
बस्छु भन्छ तर
यतै मेरो मन ।