देशको सेवा गर्ने छु

कक्षा- २
आइडियल मोडल स्कुल
म त पढ्छु किताब
कहिले गर्छु हिसाब
दुना बल्ल पढ्दै छु
तीन कक्षा चढ्दै छु
चित्रमा रङ भरौँला
राम्रो काम गरौँला
म त डाक्टर बन्ने हो
स्वस्थ बन भन्ने हो
देशलाई माया गरेर
ज्ञानको बिउ छरेर
मुटुमा माया भर्ने छु
देशको सेवा गर्ने छु

लेखकको सम्वन्धमा