Epaper
Contact Us
December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
विज्ञान
संहिता सिलवाल
२०७८ माघ ३
281 views
संहिता सिलवाल
अक्सिडेन्टल पब्लिक स्कुल
कक्षा ८
नयाँ कुराहरु थाहा पाइन्छ पढे हामीले विज्ञान
हामी बालबालिकाले दिनुपर्छ विज्ञानमा ध्यान
यसले दिन्छ सारा मानिसलाई आवश्यक पर्ने ज्ञान ।
जताततै चर्चा सुनिन्छ वैज्ञानिकको नाम
धेरै कुराहरु पत्ता लगाउनु वैज्ञानिकको काम
त्यही कुरा पढी बुझ्नु हुन्छ हाम्रो काम ।
रोगीहरुलाई निको पार्न केके जपे मन्त्र ?
वैज्ञानिकले बनाउँदैछन् नयाँ नयाँ यन्त्र
विद्यार्थीले पढ्नु पर्छ विज्ञानको मन्त्र ।
मानिस समयसँगै अगाडि अगाडि बढ्दैछ
विज्ञानको माध्यमले चन्द्रमातिर चढ्दैछ ।
अँध्यारो समयम छाडेर उज्यालो छर्नुपर्छ
विज्ञानको प्रयोग गर्दै हामी अघि बढ्नुपर्छ ।
नयाँ कुराहरु थाहा पाइन्छ पढे हामीले विज्ञान
हामी बालबालिकाले दिनुपर्छ विज्ञानमा ध्यान
लेखकको सम्वन्धमा
संहिता सिलवाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
पहिलाकाे दसैँ
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
जिन्दगी !
धेरै पढिएको
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
२०८१ मंसिर १७
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
२०८१ मंसिर १८
पहिलाकाे दसैँ
२०८१ मंसिर २१
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
२०८१ मंसिर २१
लेखकको सम्वन्धमा