हाम्रो प्रगति

अक्सिडेन्टल पब्लिक स्कुल
कक्षा : ७
ठूलो वैज्ञानिकले बनाए हावाबाट चल्ने बत्ती
यस्तै कुरालाई भनिन्छ विज्ञानको प्रगति .
ठूलो मानिस बन्ने हो मेरो इच्छा
त्यसैले अहिले म लिदै छु शिक्षा .
पढ्ने लेख्ने काम हो हाम्रो ठूलो सोच गरी
भविष्य हुन्छ धेरै राम्रो यदि अहिलेदेखि पढ्न थाली .
अघि बढ्दै जान्छ हाम्रो जमाना
धेरै मेहनत नगरे कसो पूरा नहोला मेरो सपना .
कोही हुन्छन् व्यतिगत भने कोही हुन्छन् सरकारी
डाक्टरले जाच्छ बिरामी भने
किसानले फलाउछन् फलफूल र तरकारी .
सानैदेखि लिनुपर्छ हामीले सुन्दर गति
त्यसैले मलाई लाग्छ म गर्छु राम्रो प्रगति .
लेखकको सम्वन्धमा