पृथ्वी सन्देश

कक्षा : ६
लर्ड बुद्ध इङ्लिस बोर्डिङ स्कुल
मध्यपुर ठिमी, भक्तपुर
पृथिवी नारायण शाह उनको नाम
नेपालको एकीकरण थियो उनको काम ।
टुक्रा टुक्रा भएको हाम्रो देशलाई
एकीकरण गरी सिङ्गो बनाए नेपाललाई ।
संस्कृतिको भारी बोकी हिमालदेखि तराई
हिमाल पहाड तराई हामी कोही छैनौँ पराई ।
चार जात छत्तिस वर्ण साझा पूmलबारी
वीरताको गाथा रच्तै पुग्यौँ मेचीपारि ।
जनताको पुकारलाई सबले सुन्नुपर्छ
देशलाई साक्षी राखी अघि बढ्नुपर्छ ।
पृथिवीको सन्देशलाई अब मनमा राखी
हातेमालो गरी अब देशलाई शिरमा राखी ।
अघि बढे मात्र अब हामी बन्छौँ साथी
नेपालीको लक्ष्य अब पुग्ने आकाशमाथि ।
नेपालीको लक्ष्य अब पुग्ने आकाशमाथि ।।
लेखकको सम्वन्धमा