Epaper
Contact Us
October 8, 2024, Tuesday
२०८१ आश्विन २२, मंगलवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
पृथ्वी सन्देश
सम्पदा नेपाल
२०७८ माघ १
297 views
सम्पदा नेपाल
कक्षा : ६
लर्ड बुद्ध इङ्लिस बोर्डिङ स्कुल
मध्यपुर ठिमी, भक्तपुर
पृथिवी नारायण शाह उनको नाम
नेपालको एकीकरण थियो उनको काम ।
टुक्रा टुक्रा भएको हाम्रो देशलाई
एकीकरण गरी सिङ्गो बनाए नेपाललाई ।
संस्कृतिको भारी बोकी हिमालदेखि तराई
हिमाल पहाड तराई हामी कोही छैनौँ पराई ।
चार जात छत्तिस वर्ण साझा पूmलबारी
वीरताको गाथा रच्तै पुग्यौँ मेचीपारि ।
जनताको पुकारलाई सबले सुन्नुपर्छ
देशलाई साक्षी राखी अघि बढ्नुपर्छ ।
पृथिवीको सन्देशलाई अब मनमा राखी
हातेमालो गरी अब देशलाई शिरमा राखी ।
अघि बढे मात्र अब हामी बन्छौँ साथी
नेपालीको लक्ष्य अब पुग्ने आकाशमाथि ।
नेपालीको लक्ष्य अब पुग्ने आकाशमाथि ।।
लेखकको सम्वन्धमा
सम्पदा नेपाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
तीन मुक्तक
मेरो चित्रकला
मनोहर माध्यमिक विद्यालय टोखामा स्वास्थ्य प्रदर्शनी
कस्तो यो सहर !
मेरो कलम
धेरै पढिएको
लेखकको सम्वन्धमा