Epaper
Contact Us
September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
मेरो हतार
साक्षत दाहाल
२०७८ पुष ३०
376 views
साक्षत दाहाल
मञ्जरी सेकेन्डरी स्कुल
कक्षा : २
मेरो बाबा कामका
जानुहुन्छ बिहानमा
म त उठ्छु आठ बजे
खाना खान्छु नौ बजे ।
बिहान साढे बाह्रमा
स्कुल जाने हतारमा
बाबा आउने भनेर
म त बस्छु भङ्गालमा ।
बाइकमा जाने हो भने
बाबा आउनुपर्छ रे
दिदी हिँड्दै जाने हो
म त बाइकमा जाने हो ।
एक्ला एक्लै जाने हो
फरक फरक बाटामा
कैले छुट्छ इरेजर
खोज्दा खोज्दै इरेजर ।
लेखकको सम्वन्धमा
साक्षत दाहाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
कस्तो यो सहर !
मेरो कलम
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
नेपाल प्रहरी
तिजको रङ्ग
धेरै पढिएको
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
२०८१ भाद्र २७
कस्तो यो सहर !
२०८१ आश्विन १
मेरो कलम
२०८१ भाद्र २९
नेपाल प्रहरी
२०८१ भाद्र २४
लेखकको सम्वन्धमा