मेरो हतार

मञ्जरी सेकेन्डरी स्कुल
कक्षा : २
मेरो बाबा कामका
जानुहुन्छ बिहानमा
म त उठ्छु आठ बजे
खाना खान्छु नौ बजे ।
बिहान साढे बाह्रमा
स्कुल जाने हतारमा
बाबा आउने भनेर
म त बस्छु भङ्गालमा ।
बाइकमा जाने हो भने
बाबा आउनुपर्छ रे
दिदी हिँड्दै जाने हो
म त बाइकमा जाने हो ।
एक्ला एक्लै जाने हो
फरक फरक बाटामा
कैले छुट्छ इरेजर
खोज्दा खोज्दै इरेजर ।
लेखकको सम्वन्धमा