Epaper
Contact Us
January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
गजल
आँचल अधिकारी
२०७८ पुष १०
1038 views
आँचल अधिकारी
प्रसादी एकेडेमी
कक्षा : ११
जब नदी सागरमा मिसिन्छ, उसको नाम र अस्तित्व फेरिन्छ
नदी नदीसरि बग्दैन जब सागरको किनाराले घेरिन्छ ।
यो मन र जीवन जब बाध्यताको जन्जालमा फस्छ नि हजुर
जीवन जीवन रहँदैन जीवनको ‘ई’कार अनायासै केरिन्छ ।
मेरै ‘आँचल’मा बाध्यता थापिरहूँ कसैको जीवन महान् बन्छ भने
यहाँ नदीलाई सर्लक्क निल्ने सागरकै गहनता हेरिन्छ ।
लेखकको सम्वन्धमा
आँचल अधिकारी
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
गजल
छन्दका कुरा
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
ग्रिष्मा महर्जनको चित्रकला
धेरै पढिएको
छन्दका कुरा
२०८१ माघ २
गजल
२०८१ माघ ४
ग्रिष्मा महर्जनको चित्रकला
२०८१ पुष २५
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
पहाड
२०८१ पुष २६
लेखकको सम्वन्धमा