मेरो देश नेपाल

मनोहर माध्यमिक विद्यालाय
कक्षा : ११
सुन्दताको खानी हो यो मेरो देश नेपाल
बहुजाति बहुभाषी मेरो देश नेपाल
हिमाल पहाड तराई हो मेरो देश नेपाल
संससारको शिरताज मेरो देश नेपाल ।
शान्तिभूमि ज्ञानभूमि मेरो देश नेपाल
संसारको सान हो यो मेरो देश नेपाल
तारासरि चम्किलो छ मेरो देश नेपाल
बुद्ध, सीता जन्माउने मेरो देश नेपाल ।
कालो दिन सहँदैन मेरो देश नेपाल
जुगौँजुग बाँचिरहोस् मेरो देश नेपाल
पहराको फूल जस्तै मेरो देश नेपाल
सङ्घर्षका गीत गाउँछ मेरो देश नेपाल ।
आँधीबेहरी हावाहुरी मेरो देश नेपाल
पुर्खाको यो नासोसरि मेरो देश नेपाल
फलेको छ फुलेको छ मेरो देश नेपाल
पौरखमा रमेको छ मेरो देश नेपाल ।
लेखकको सम्वन्धमा