April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

भानुभक्त

श्रेया बास्तोला
Mandala international school 
Class 3
भानुभक्त भनी प्रद्धि नरमा जसको छ नाउँ पनि ।
 घर तिनको रम्घाबेसी चुँदी हो गाउँ भनी ।।
  
 बाबा उनको धनञ्जय आमा धर्मावती ।
 सानै देखि कविता लेखी भए ठुला व्यक्ति ।।
  
 रामायणजस्ता राम्रा राम्रा किताबको ज्ञान ।
 यस्ता व्यक्ति जन्मिरहुन् बढ्छ देशको सान ।।
  
 असार २९ गते सधैभरि सम्झनामा उहाँ ।
 मरेर गए पनि कृतिहरु ताजै छन् यहाँ ।।