मेरो देश

संयमी गौतम, राधिका मावि, कक्ष-७ नेपाल हाम्रो राम्रो देश नेपाल हाम्रो प्यारो देश जन्मियौं हामी नेपालमै हुर्कियौं हामी नेपालमै । प्रकृतिले धनी यो बुद्धको जन्म यहीं भो सगरमाया हाम्रै हो विश्वको शीर यही हो।। यही देश हामीलाई प्यारो छ यही देश हामीलाई सुन्दर छ यही देशमा केही गर्नु छ यही देशको भई मर्नु छ।।।
लेखकको सम्वन्धमा