February 28, 2024, Wednesday
२०८० फाल्गुन १७, बिहीबार

मेरो देश

संयमी गौतम, राधिका मावि, कक्ष-७
 
 नेपाल हाम्रो राम्रो देश
 नेपाल हाम्रो प्यारो देश
 जन्मियौं  हामी नेपालमै
 हुर्कियौं हामी नेपालमै ।
 
 प्रकृतिले धनी  यो
 बुद्धको जन्म यहीं भो
 सगरमाया हाम्रै हो
 विश्वको शीर यही हो।।
 
 यही देश हामीलाई प्यारो छ
 यही देश हामीलाई सुन्दर छ
 यही देशमा केही गर्नु छ
 यही देशको भई मर्नु छ।।।