July 10, 2025, Thursday
२०८२ असार २६, बिहीबार

फूलबारी

  फूलबारीमा मौरी आउँछ
 भुनभुन भुनभुन गीत गउँछ ।
  
 पुतली फूलको चुस रस
 अनि आई छेउमा बस ।
  
 रातो फूल हुन्छ राम्रो
 फूलबारी हाम्रो राम्रो ।
  
 पानी पर्दा हाँस्छन् फूल
 आऊ नाचौँ  मिली हुल