सामुदायिक विद्यालय अभिभावक सङ्घ, काठमाडौँ जिल्ला समिति गठन
बैशख,१२ झरना सञ्चार
वैशाख ११ गते शनिबार सङ्घको केन्द्रीय सचिवालयको बैठक केन्द्रीय अध्यक्ष श्री रामप्रसाद न्यौपानेको अध्यक्षता, सङ्घका सचिवालय सदस्य तथा सङ्घका प्रदेश सदस्य एवम् काठमाडौँ जिल्ला इन्चार्ज श्री वासुदेव अधिकारीसमेतको उपस्थितिमा बस्यो ।
सङ्घले साङ्गठनिक विस्तारलाई ध्यान दिई वर्तमान कोभिड–१९ को महामारीका बिच तपसिलबमोजिम सङ्घको विधानअनुसार पछिबाट केही सङ्ख्या थप गर्ने गरी २२ सदस्यीय काठमाडौँ जिल्ला समिति गठन गर्यो ।
काठमाडौँ जिल्ला समिति गठन
१. अध्यक्ष श्री– आनन्द पुरी (फर्पिङ, दक्षिणकाली)
२. सहअध्यक्ष– श्री वासुदेव अधिकारी (बुढानिलकण्ठ)
३. महिला उपाध्यक्ष– श्री सपना राजथला (महाराजगन्ज)
४. उपाध्यक्ष– श्री बन्दना थापा खड्का (स्विचाटार)
५. सचिव– श्री गोविन्द भण्डारी (कलङ्की)
६. महिला सचिव– श्री यशोदा उप्रेती शाख (मीनभवन)
७. कोषाध्यक्ष– श्री बन्दना के.सी. खड्का (भोटेबहाल)
८. सदस्य– श्री निर्मला घिमिरे अधिकारी (तारकेश्वर)
९. सदस्य– श्री सुमित्रा मैनाली (कोटेश्वर)
१०. सदस्य– श्री नमराज सिलवाल (टोखा)
११. सदस्य– श्री सुशीला खतिवडा (गोठाटार)
१२. सदस्य– श्री सोमनाथ दाहाल (बुढानिलकण्ठ)
१३. सदस्य– श्री नरबहार लिम्बू (डाइरेक्टर,नेपाल नेत्रहीन सङ्घ, मूलपानी)
१४. सदस्य– श्री धर्म डङ्गोल (टोखा)
१५. सदस्य– श्री रणोद्दीप बस्नेत (पेप्सिकोला)
१६. सदस्य– श्री सविना अर्याल (काठमाडौँ महानगरपालिका)
१७. सदस्य– श्री रनबहाादुर भडेल श्रेष्ठ (कालिमाटी, काठमाडौँ)
१८. सदस्य– श्री सुरेखा सापकोटा (कोटेश्वर)
१९. सदस्य– श्री चित्रा श्रेष्ठ महत (मीनभवन)
२०. सदस्य– श्री खगेन्द्र उप्रेती (कपन)
२१. सदस्य– श्री विष्णुप्रसाद पौडेल (बालाजु)
२२. सदस्य– श्री भीम भारती (सामाखुसी)
सङ्घको साङ्गठनिक विस्तासरसँगै सामुदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा काठमाडौँ जिल्लाको शैक्षिक क्षेत्रमा देखा परेका समग्र विकृति र गङ्गतिहरुलाई सुधार तथा न्यूनीकरण गर्दै लैजानका लागि यस जिल्ला समितिले जिम्मेवार ढङ्गले आफ्नो भूमिका निर्वाह गर्ने छ ।
प्रतिकृया दिनुहोस्