April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

तीन हाइकु

 किसानी यात्रा 
चाहिएको बेला खै
मल र बीउ !
 
सलहजस्तै
आँखाअगाडि मेरो
नीति निर्माता !
 
कानुन भान्से
अध्ययनविना नै
फितलो पारा !