March 31, 2023, Friday
२०७९ चैत्र १८, शनिबार

तीन हाइकु

 किसानी यात्रा 
चाहिएको बेला खै
मल र बीउ !
 
सलहजस्तै
आँखाअगाडि मेरो
नीति निर्माता !
 
कानुन भान्से
अध्ययनविना नै
फितलो पारा !