धन्यवाद छ किताब !
किताब, तिमीले हामीलाई
धेरै धेरै ज्ञान दियौ
पढ्न र लेख्नलाई
धेरै सफल बनायौ ।
तिमीले हामीलाई परीक्षामा
राम्रो अङ्क ल्याउने बनायौ ।
तिमीले हामीलाई
धेरै चलाख बनायौ ।
किताब, तिमी महन् ज्योति हौ,
नदेखेको कुरा देख्न सिकायौ
तिमी हाम्रो महान् बाटो हौ,
सही बाटोमा हिँड्ने बनायौ ।
धन्यवाद छ किताब ! धन्यवाद !
लेखकको सम्वन्धमा