December 2, 2023, Saturday
२०८० मंसिर १६, शनिबार

मुक्तक

नेत्रबहादुर श्रेष्ठ

कर्म गरे फल पाइन्छ
 दु:ख गरे सुख पाइन्छ ।
 राष्ट्रप्रेम अनमोल छ ,
 घात गरे प्रतिघात पाइन्छ ।