कोरोना भाइरस

कक्षा : ८
ई.पि.एस. स्कुल, मीनभवन
सूक्ष्म रूपी भाइरस
कोरोनाको रूपमा
सबै पाठ सिकाई
भर्यो यसले चेतना ।
कोरोनाको लक्षण
रुघा खोकी थकाइ
कठिनाइ स्वासमा
निमोनिया समान ।
धोई हात साबुनले
मास्क लाई हिँडेर
भिडभाडमा नजाऊँ है
बँच्न होस गरौं है ।
स्वच्छ खाना खाएर
परिवारमा रमेर
योग ध्यान गरेर
सृजनामा भुलेर ।
लकडाउन समय
पूर्ण रूपमा पालना
रम्दै हामी घरमा
ध्यान दिऊँ सफाइमा ।
यति भए कोरोना
लुक्छ आफ्नै ठाउँमा
नडराऊ साथी हो
हराभरा धर्ती यो ।
लेखकको सम्वन्धमा