March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

तिन हाइकु (सन्दर्भ : बुद्ध जयन्ती )

नेत्रबहादुर श्रेष्ठ


सामान्य जन
सांसारिक बन्धन
त्यागेर गृह ।

 २
बने प्रसिद्ध
विश्वजगत्मा सधैं
बुद्ध महान ।


मानव सबै
बन्नुछ बुद्धजस्तै
गरेर सेवा ।