February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

मुक्तक

नेत्रबहादुर श्रेष्ठ

प्रकृतिको सुन्दरता अनौठो छ ।
मानवीय जीवन सुनौलो छ ।
प्रकृति र मानवको समन्वयमा,
संसारको भविष्य चम्किलो छ ।