April 29, 2026, Wednesday
२०८३ बैशाख १६, बुधबार

सूचना

झरना सञ्चार प्रा.लि.द्वारा सञ्चालित झरना सञ्चार डट कम अहिले परीक्षण अवस्थामा रहेकाले आफ्नो स्तरोन्नतिका लागि यहाँहरुको अमूल्य सुझावको अपेक्षा गर्दछ । यो मिडिया विशेष गरी बालबालिकाको प्रतिभा प्रस्फुटनको सुअवसरका रुपमा रहेको छ । त्यसैले हरेक बालबालिकाका सिप र सृजनाहरु हरदम अपेक्षा गरिन्छ । सकारात्मक सोचाइ, प्रेरणा आदिले प्रभावित विचार, कार्य आदिलाई प्राथमिकता दिने हुनाले स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सकारात्मक चेतना सम्प्रेषण गर्नसक्ने घटना, कार्य, दृष्टान्त, समाचार, साहित्य, कला, संस्कृति आदि उपलब्ध गराई बालबालिकाको चौतर्फी विकासमा सहयोग पुर्‌याउन सम्बद्ध सबैमा सूचित गरिन्छ ।

झरना सञ्चार प्रा.लि.