Epaper
Contact Us
September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
मेरो देश नेपाल
आशा बस्नेत / aasha basnet
२०७९ भाद्र २८
300 views
आशा बस्नेत
कक्षा : ५
श्री मनोहरा आधारभूत विद्यालय
यही देशमा जन्म लिएँ
यही देशमा हुर्कने छु
भोलि पर्सि यो देशको
कर्णधार बन्ने छु ।
सबैभन्दा सुन्दर छ
संसारमा हाम्रो देश
थरी थरी जात
अनि थरी थरी भेष।
हरियाली बनजङ्गल
मेरो देश ढाक्छन्
हिमाल र पर्वतमा
डाँफे मुनाल नाच्छन् ।
हिमाहाबाट दिउँ पग्ली
खोला, नाला बन्छ
देशलाई माया गर्न पाऊ
मेरो मनले भन्छ ।
सयौँ थुँगा माला उनी
देशलाई जोड्छु
यो देशका लागि म त
धेरै काम गर्छु ।
यो देशलाई बनाउन
हामी अघि बढौँँ
यो देशबाई जोगाउन
शत्रुसँग लडौँ ।
बगाएर पसिना म
परिश्रम गर्ने छु
यो देशका बिमित्त
राम्रा काम गर्ने छु ।
देशका लागि हाँसी हाँसी
दुःख कष्ट गर्ने छु
देश राम्रो बनाउन
म त धेरै पढ्ने छु ।
लेखकको सम्वन्धमा
आशा बस्नेत / aasha basnet
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
मेरो कलम
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
नेपाल प्रहरी
तिजको रङ्ग
मनन गरौँ
धेरै पढिएको
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
२०८१ भाद्र २७
मेरो कलम
२०८१ भाद्र २९
नेपाल प्रहरी
२०८१ भाद्र २४
लेखकको सम्वन्धमा