मेरो देश नेपाल

कक्षा : ५
श्री मनोहरा आधारभूत विद्यालय
यही देशमा जन्म लिएँ
यही देशमा हुर्कने छु
भोलि पर्सि यो देशको
कर्णधार बन्ने छु ।
सबैभन्दा सुन्दर छ
संसारमा हाम्रो देश
थरी थरी जात
अनि थरी थरी भेष।
हरियाली बनजङ्गल
मेरो देश ढाक्छन्
हिमाल र पर्वतमा
डाँफे मुनाल नाच्छन् ।
हिमाहाबाट दिउँ पग्ली
खोला, नाला बन्छ
देशलाई माया गर्न पाऊ
मेरो मनले भन्छ ।
सयौँ थुँगा माला उनी
देशलाई जोड्छु
यो देशका लागि म त
धेरै काम गर्छु ।
यो देशलाई बनाउन
हामी अघि बढौँँ
यो देशबाई जोगाउन
शत्रुसँग लडौँ ।
बगाएर पसिना म
परिश्रम गर्ने छु
यो देशका बिमित्त
राम्रा काम गर्ने छु ।
देशका लागि हाँसी हाँसी
दुःख कष्ट गर्ने छु
देश राम्रो बनाउन
म त धेरै पढ्ने छु ।
लेखकको सम्वन्धमा